राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियन राजदूतबिच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन्। राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाबीचको लामो समयदेखि कायम मैत्रीपू
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







